सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीहरू सार्वजनिक गर्नुपर्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरूलाई सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलका क्रममा बोल्दै प्रचण्डले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय प्रकृतिको भएको उल्लेख गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
