SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

टिकटक भिडियो बनाउन खोलामा हामफालेका युवकको शव ६ दिनपछि फेला

काठमाडौँ । टिकटक भिडियो बनाउन खोलामा हामफालेका बाराका एक युवाको ६ दिनपछि शव फेला परेको छ । मृतक बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।