SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ १०:१७ AM · 1 मिनेट पढाइ

बालेन र सुदन विरुद्ध रुपन्देहीमा पनि किटानी जाहेरी

बुटवल, २४ असोज । अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पक्राउका लागि किटानी जाहेरी दिएको हो ।