सुन तस्करी प्रकरण : महराविरुद्ध अख्तियारले मुद्दा दायर गर्ने तयारी
काठमान्डौ, २४ असोज । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा संलग्न रहेको भनिएको विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मुद्दा दायर गर्ने तयारी गरेको छ । अख्तियारका अनुसार यस प्रकरणमा सार्वजनिक पदाधिकारी समेत संलग्न भएकाले भ्रष्टाचारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने प्रक्रिया सुरु गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
