आईजीपीले ओली र लेखकलाई पक्राउको दबाबमा राजीनामा दिने भनेको होइन : सचिवालय
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइएको खण्डमा राजीनामा दिने चेतावनी दिएको भन्ने समाचारको खण्डन गरेका छन् । शुक्रबार प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति जारी गर्दै, खापुङले कहीँ कतै पनि त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको स्पष्ट पारेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
