SHARE
पर्दाफास · बिहीबार २९ असो २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर उत्पादन र रोजगारीमा बढेन लगानी

बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि मुलुकमा लगानी बढेको छैन । खासगरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ ।