अब एटीएमबाट एक दिनमा ५० हजारसम्म मात्रै झिक्न पाइने
काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले एटीएममार्फत हुने कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारमा नयाँ सीमा तोकेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
