जलेका भवनभित्रको आशा : जेनजी आन्दोलनपछि पुनःस्थापित आत्मा
दाङ, २४ असोज । गत भदौ २४ गते दिउँसो करिब ३ बजे दाङको घोराही उपमहानगरपालिका–१५ स्थित वडा कार्यालयमा ‘जेनजी’ आन्दोलनकारीहरूले आक्रमण गरेपछि दाङ जिल्लाको मुटुजस्तै प्रशासनिक र राजनीतिक केन्द्रमा ठूला क्षति पुगेका छन् । वडा कार्यालयका कुर्सी, टेबुलदेखि सरकारी कागजातसम्म सडकमा ल्याएर आगजनी गरियो। कसैले भवनका सिसा फुटाए, कसैले सामाग्री बोकेर लगे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
