एमाले सचिवालय बैठक- अहिले उठेका प्रश्नको जवाफ महाधिवेशनबाटै खोज्ने
काठमाडौँ । नेकपा एमालेले पार्टी र नेतृत्वबारे अहिले उठेका प्रश्नको जवाफ महाधिवेशनबाटै दिने गरी अघि बढ्ने निचोड निकालेको छ। शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा छिटै महाधिवेशन गरेर त्यहीबाट समाधान खोज्ने कुरा उठेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
