SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

मानसिक स्वास्थ्य सचेतना जगाउन साइक्लिङ

बुटवल, २४ असोज । विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम लायन्स क्लब बटौलीले सचेतनामुलक साइकल र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।