खस्यौली फाइनलमा
बुटवल, २४ असोज । युवा खेलाडीलाई प्लेटफर्म दिने गरी पाल्पाको रामपुरमा जारी यु–१९ सेभेन ए साईड खुल्ला राष्ट्रिय फुटबल प्रतियोगितामा रुपन्देहीको खस्यौली एफसी फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमीफाइनलमा देवदह एफसीलाई पेनाल्टी शुटआउटमा २–० गोल अन्तरले पराजित गर्दै खस्यौली एफसी फाइनलमा प्रवेश गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
