SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०२:१४ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिले दलहरूलाई भने- देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन्।