सिद्धार्थ बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने
सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बुधबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास