SHARE
कालिका खबर · बुधबार २८ असो २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

चाडपर्वमा ग्राहकको रोजाइ बन्दै टेक्नोको ‘स्पार्क गो ३’, न्युरोडकी उर्मिला शर्माले जितिन् चाँदीको चंगा

काठमाडौँ । सुपथ मूल्य, उत्कृष्ट सुविधा र भरपर्दो टिकाउपनका कारण स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ नेपाली ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। दैनिक प्रयोगका लागि आवश्यक आधुनिक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्य दायरा भएका कारण यो फोन बजारमा पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले जनाएको छ। नेपाली बजारमा टेक्नो स्पार्क गो ३ दुई विकल्पमा उपलब्ध छ।