६ महिनामा ऊर्जा र सिँचाइ क्षेत्रमा के–के भए काम? मन्त्रालयले सार्वजनिक गर्यो उपलब्धि
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास