‘जनयुद्धमा दलितः योगदान र उपलब्धिको इतिहास’, अनुसन्धानमूलक पुस्तक सार्वजनिक
काठमाडौँ। दश वर्षे जनयुद्धमा दलित समुदायको योगदान र उपलब्धिको इतिहास समेटिएको अनुसन्धानमूलक पुस्तक ‘जनयुद्धमा दलितः योगदान र उपलब्धिको इतिहास’लोकार्पण भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press