SHARE
कालिका खबर · सोमबार २६ असो २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

दशैंको मुखमा ग्यासको सास्ती, बिहानैदेखि लाइन

काठमाडौं । चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ । ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ । चाडबाडका बेला ग्यासको माग बढ्ने भए पनि सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।