टी–२० विश्वकप छनोट: कुवेतविरुद्ध नेपालको शानदार जित
काठमाडौँ । कुवेतलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा विजयी सुरुवात गरेको छ। बुधबार राति भएको समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको हो। जितसँगै नेपालले अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोड्दै शीर्ष स्थानमा छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
