दाङमा बस दुर्घटना हुँदा दुई जना घाइते
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२१३ नम्बरको बस दिउँसो अपरान्ह ४ बजेतिर अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
