SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०१:५२ AM · 1 मिनेट पढाइ

स्थानीय सरकारमा कुशासनको कुचक्र

रोल्पा, २३ असोज । रोल्पाका स्थानीय तहहरूको विकास बजेटको ठुलो हिस्सा असारमा खर्च हुने गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले विकास बजेट असारमा खर्च गर्दा पारदर्शिता र आयोजनाको दिगोपनामा प्रश्न उठिरहेको वेला स्थानीय सकारहरू समेत यसबाट अछुतो रहन सकेका छैनन् ।