‘बिस वर्ष पारी बिहे बारी, यही हो हाम्रो जिम्मेवारी’
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रूपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पूरा भएको हुनुपर्दछ । महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०/४५ वर्ष सम्मको उमेर उपयुक्त मानिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
