कुखुरा तस्करी नियन्त्रणमा जेनजी युवा समूह
नवलपरासी, २३ असोज । जिल्लामा चोरी तस्करी बढ्दै गएपछि अहिले गाउँ गाउँमा जेन जी समूहका युवाहरू चोरी तस्करी नियन्त्रणमा लागेका छन् । पटक पटक चेतावनी दिँदा पनि तस्करी गर्नेहरू नमाने पछि बुधवार रामग्राम १ सन्डाका जेनजी युवाहरू समूहले कुखुरा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
