SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०४:१७ AM · 1 मिनेट पढाइ

रामग्राम स्तूपा संरक्षणका लागि तारजाली

सुनवल, २३ असोज । भगवान् गौतमबद्धको अस्थिधातु सुरक्षित रहेको स्थल पश्चिम नवलपरासी रामग्राम–७ उजैनीमा रहेको रामग्राम स्तूपाको संरक्षणका लागि नगरपालिकाले प्रयास थालेको छ । स्तूपाको मुख्य भागलाई संरक्षण गर्ने गरी नगरपालिकाले बलियो तारजाली सहितको छेकबार निर्माण गरेको छ ।