पाठ्यपुस्तकमा संविधानसम्बन्धी शिक्षालाई उच्च प्राथमिकता दिन मन्त्री पुनको निर्देशन
काठमान्डौ, २३ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्ना मातहतका तीन प्रमुख निकायहरूलाई आगामी दिनका लागि ठोस र कार्यान्वयनमुखी निर्देशन दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
