विपिन जोशीको अवस्थाबारे ठोस तथ्य सार्वजनिक भएको छैन : राजदूत पण्डित
काठमान्डौ, २३ असोज । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी आउने आशा पलाएको छ । तर हालसम्म उनको जीवन वा अवस्थासम्बन्धी ठोस तथ्य सार्वजनिक भएको छैन । नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डितले इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही विपिनको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
