सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कति बढ्यो ?
काठमान्डौ, २३ असोज । लगातार बढिरहेको सुनको मूल्यले आज पुनः नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले वृद्धि भई २लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
