SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०५:५२ AM · 1 मिनेट पढाइ

माइतीघर मण्डलाबाट निकोलस भुसालसहित तीन जना पक्राउ

काठमान्डौ, २३ असोज । प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसालसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डा। भुसाल र सञ्जीव दाहालसहित अन्य एक जना रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । डा. निकोलस भुसालको नेतृत्वमा माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।