केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ : महेश बस्नेत
काठमान्डौ, २३ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोए भने देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएका हुन् । बस्नेतले भने, “नेकपा एमाले केपी ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
