पूर्वउपकुलपति भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर
काठमान्डौ, २३ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारको अनुसन्धानअनुसार डा. भण्डारीले प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा घोटाला गरेको प्रमाण फेला परेको छ । यस प्रकरणमा डा. भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
