जेन–जी आन्दोलनमा लुटिएका ८ सयभन्दा बढी प्रहरीका हतियार अझै गायब
काठमान्डौ, २३ असोज । २३ र २४ भदौमा देशभर चलाइएको जेन–जी आन्दोलनको क्रममा मध्य नेपाल प्रहरीका ११ सयभन्दा बढी हतियार लुटिएका थिए । तीमध्ये करिब तीन सय हतियार फिर्ता भएका वा सुरक्षा निकायले बरामद गरेका भए पनि अझै ८ सयभन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
