SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०७:३४ AM · 1 मिनेट पढाइ

सिंहदरबार जलाउने जोसुकै भएपनि कारबाही हुनुपर्छ: रक्षा बम

काठमान्डौ, २३ असोज । जेनजी अगुवा रक्षा बमले आन्दोलनका क्रममा सिंहदरबार जलाएको निष्कर्षमा पुग्ने जोसुकै भएपनि सो घटनामा कारबाही हुनुपर्ने बताएकी छिन् । बुधबार एक सन्देश जारी गर्दै उनले सिंहदरबारअगाडि खिचिएको भिउ–फोटोको सन्दर्भ स्पष्ट पारेकी हुन् ।