काठमाडौँ कारागारबाट फरार कैदी रुपन्देहीमा पक्राउ
बुटवल, २३ असोज । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार भएका एक कैदीलाई रुपन्देहीमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कर्मचारी ज्यान मुद्दामा सजाय भोगिरहेका ६५ वर्षीय पुणत बासी लोनियालाई रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाबाट पक्राउ गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
