राष्ट्रिय सभाको अधिवेशन छठ पर्वपछि बोलाउने तयारी
काठमान्डौ, २३ असोज । राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी गरिएको छ । सभा सञ्चालनका लागि सिंहदरवारभित्र रहेको राष्ट्रिय सभाको पुरानो सभाकक्षलाई व्यवस्थापन गरी उपयुक्त बनाउने काम सुरु गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
