लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बनिन्- ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको जग भत्काउने शर्तमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् । भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा ओलीले संविधानको गलत व्याख्या गरेर कार्की प्रधानमन्त्री बनेको बताएका हुन् । ‘लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो । संविधानको गलत व्याख्या गरेर आएको मान्छे हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
