गृहमन्त्री अर्यालद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल
काठमाडौं, २३ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरूसँग उक्त छलफल भएको हो । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
