गृहमन्त्रालयमा २ घण्टा छलफल : नेताका अभिव्यक्ति र काउन्टर जाहेरीले बढाएको सुरक्षा जोखिमको विश्लेषण
काठमाडौं, २३ असोज । काठमाडौंमा भएको प्रदर्शन र बढ्दो सुरक्षा चुनौतीबारे सिंहदरबारस्थित गृहमन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रमुख सुरक्षा निकायका नेतृत्वसँग छलफल गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
