होटल पौवाद्वारा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सव
बुटवल, २३ असोज – लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहर जगेर्ना गर्ने उद्देश्यसहित होटल पौवाले यस वर्ष पनि बडादशैं २०८२ को अवसरमा सराय नाच सांस्कृतिक महोत्सव आयोजना गर्दैछ। तिलोत्तमा–३, योगीकुटीस्थित होटल पौवामा आगामी शनिवार, असोज २५, साँझ ५:३० बजे लोपोन्मुख सराय नाचको भव्य प्रदर्शन हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
