ऊर्जामन्त्री घिसिङद्वारा त्रिवि क्रिकेट रंगशालाको निरीक्षण
काठमाडौँ । ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् । बिहीबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले प्याराफिट निर्माणको काम लगभग सम्पन्न भएको र फ्लडलाइट जडान एक महिनाभित्रै हुने निर्माण कम्पनीको प्रतिबद्धता रहेको जानकारी दिएका छन् । “पहिलो चरणको काम करिब–करिब अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
