प्रधानन्यायाधीशमाथि आक्रमण गर्ने वकिलको सदस्यता भारतको बार एसोसिएसनले खारेज गर्यो
काठमाडौँ । भारतको सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश बी.आर. गवईमाथि आक्रमण प्रयास गर्ने अधिवक्ता राकेश किशोरको सदस्यता खारेज गरेको छ । किशोर एससीबीएका अस्थायी सदस्य थिए । बार एसोसिएसनले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, “उक्त कार्यले न्यायपालिकाको स्वतन्त्रता, अदालती प्रक्रियाको पवित्रता, र बार तथा बेञ्चबीचको पारस्परिक सम्मानमा प्रत्यक्ष हमला गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
