SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

असोज २५ मा एमालेको शक्ति प्रदर्शन, तीनकुनेबाट मोटरसाइकल र्‍याली गर्ने

 काठमाडौं, २३ असोज । नेकपा (एमाले) ले यही असोज २५ गते राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल ले तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालेर प्रदर्शन गर्ने तयारी गरेको हो ।