इलाम ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं, २३ असोज । सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय इलाममा आएको बाढीपहिरोबाट भएको ठूलो मानवीय क्षतिको आधारमा यस्तो निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
