विवाहको जन्ती बोकेको जिप दुर्घटना, १२ जना घाइते
सल्यान, २३ असोज । सल्यानमा बिहीबार दिउँसो विवाहको जन्ती हिँडेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दिउँसो करिब सवा तीन बजेतिर शारदा नगरपालिका, ९ ज्वालापुरमा भागाचौरदेखि थापाचौर तर्फ जन्ती लिएर जाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
