SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

तिलोत्तमामा २१ वर्षीय युवकको कुटी–कुटी हत्या, पार्किङ विवादले लियो ज्यान

तिलोत्तमा, २३ असोज । रुपन्देहीको तिलोत्तमा–१० स्वर्ग रोहिणी देवी घाट सगरहवामा आयोजित दुई दिने दसैं मेलामा भएको २१ वर्षीय निरज थारुको कुटीकुटी हत्या भएको छ ।