विश्व दृष्टि दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम
नेपालगञ्ज, २३ असोज । ‘आँखालाई माया गरौँ’ भन्ने नारासहित बिहीबार नेपालगञ्जमा विश्व दृष्टि दिवस मनाईएको छ । दिवसको अवसरमा उपचार र रोकथाम गर्न सकिने अन्धोपनका समस्या तथा समाधानबारे जनस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल दृष्टि विशेषज्ञ संघ, लुम्बिनी प्रदेशले उक्त कार्यक्रम आयोजना गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
