SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा जिल्ला अदालत जोगाउने प्रहरीलाई  सम्मान

दाङ ,२३ असोज । दाङमा जेनजी आन्दोलनमा उल्लेख्य काम गरेकोमा प्रहरीलाई सम्मान गरिएको छ   । जेनजी आन्दोलनका समयमा जिल्ला अदालत दाङमा कार्यरत प्रहरी सहायक हवल्दार संगीता अधिकारीलाइ सम्मान गरिएको छ। जिल्ला अदालतले अधिकारीलाइ सम्मान गरेको हो ।