कार्की आयोगको निर्णय: ओली र लेखकविरुद्ध अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीकै, जाहेरी फिर्ता
काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकविरुद्धको जाहेरीमा प्रहरीले विस्तृत अनुसन्धान गरी कारबाही चलाउनुपर्ने निष्कर्ष निकालेको छ। आयोगको आज बसेको बैठकले कुनै पनि अपराधको जाहेरी लिएर अनुसन्धान अघि बढाउने कार्य आयोगको नभएर प्रहरीकै भएको निष्कर्ष निकालेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
