SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को तयारी तीव्र, केके हुँदैछ ?

काठमाडौं/ आगामी मंसिर पहिलो साता काठमाडौंमा सम्पन्न हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को तयारी तीव्र बनेको छ ।