SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

क्षणभरमै धानखेत बन्यो बगर, किसानको सहारा बगायो बाढीले

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहेको छ ।