SHARE
टेक्नोलोजी खबर · बुधबार २१ असो २०८३ ०२:४४ PM · 1 मिनेट पढाइ

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर