अनरको किफायती ट्याब्लेट ‘अनर प्याड एक्स७बी’ सार्वजनिक, ८,००० एमएएचको ब्याट्री र स्न्यापड्रागन चिपसेट
अनरले किफायती मूल्यको अनर प्याड एक्स७बी (Honor Pad X7b) ट्याब्लेट सार्वजनिक गरेको छ। यसमा ९० हर्ज रिफ्रेस रेटलाई समर्थन गर्ने ९.७ इन्चको डिस्प्ले रहेको छ।